radio Network महत्वपुर्ण टेलिफोन नम्बरहरु
 

About Us

प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । प्रविधिले नै पृथ्वीलाई एउटा सानो गाउँमा परिणत गरेको छ । विगतको समयलाई नियालेर हेर्ने हो भने त प्रविधिमा क्रान्ति नै आएको मान्नुपर्छ ।

अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन साइटहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् ।

पाठकवृन्द, हामी सुचना र सञ्चार, नागरिकको अधिकार निस्पक्ष खबर हाम्रो अधार तहल्का अनलाईन खबर डट कम ( TAHALKAONLINEKHABAR.COM ) न्युज पोर्टल साईट लिएर यहाँहरु माझ आएका हौं । जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, यातायात जस्ता पक्षलाई हामीले प्राथमिकतामा राखेका छौं र अन्यक्षेत्रलाई समेत समेट्ने छौं ।

अर्को तर्फ निष्पक्ष तवरमा नागरिकको सूचना प्राप्त गर्ने अधिकारलाई प्रत्याभुत गराउन हामी प्रतिबद्ध छौं । यसका लागी पाठकको सहयोग र सद्भाव समेत आवश्यक पर्दछ ।

हाम्रो यो प्रयास प्रति निरन्तर रुपमा रचनात्मक प्रतिकृया दिएर हामीलाई साथ दिनुहुनेछ भन्नेमा विश्वस्त रहँदै सबैमा शुभेच्छा । दिपावली र छठ पर्वको समेत शुभकामना ।

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist