पकहामैनपुरमा रक्तदान सम्पन्न २५ जनाले गरे रक्तदान

वीरगंज, असार १८ । पकहाँमैनपुर युवा संजालको सहकार्य र समाज परिवर्तन नेपालको आयोजनामा आज रक्तदान कार्यक्रम समपन्न भएको छ ।श्री राम चरित्र भगत माध्यमिक बिद्यालयमा सम्पन्न रक्तदान कार्यक्रममा २५  जनाले रक्तदान गरेका छन ।समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश कुमार साह को अध्यक्षता र नेकपा एमाले पकहाँमैनपुर गाउँपालिका कमिटी का सचिव एवम् गाउँपालिका प्रमुख का उमेदवार राजेश सहनिको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो  । कार्यक्रममा रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे,वाड न. ५ का वाड कमिटी अध्यक्ष रामबाबु प्र चौरसिया, पकहाँमैनपुर युवा सन्जालका उपाध्यक्ष रबिन्द्र चौरसिया  , गोबिन्द यादव, रामबाबु चौरसिया, प्रेम डाक्टर, मनिष यादव, अनवर आलम, चनदन पटेल, निरज पटेल,टेकबहादुर बिक,धिरज अधिकारी,अकलेश पटेल, सिकेन्द्र सहनि, लगाएत शस्त्र प्रहरी सबैठवा, शस्त्र प्रहरी पकहाँ नेपाल प्रहरी धोरे को सहभागिता रहेको पकहाँमैनपुर युवा सन्जालका सचिव भगवान प्र पटेल ले जनकारी दिनुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close